Profile

Layout

Direction

Menu Style

Cpanel
You are here: Home
 

नेपालका खबरहरू

  • Debendra Karki नेवार एकता समाजको वृहत मोटरसाईकल ¥याली
    Written by Debendra Karki
    नेवार एकता समाजको वृहत मोटरसाईकल ¥याली धरान / शान्ति र सद्भाव तथा एकताको लागि सुक्रबार आज धरान नेवार एकता समाजले मोटर साइकल र्याली निकोको छ । संघीयता मा विखण्ड नभइ एकता कायम गदै सवै जात जातिमा जातिय सद्भावको लागी मोटर साइकल र्याली गरेको समाजका संयोजक राजुमान श्रेष्ठले वताए । एक जातिले अर्को जातिको अस्मीताको रक्षा गर्दे जातिय सद्भाव कायम गर्न सन्देश दिन आफुहरुको ¥याली निकालेको उनको भनार्ई छ । सघीयता विखण्डन होइन विविधता को एकता हो…
    Written on Friday, 18 May 2012 14:38 Be the first to comment! Read 7 times
  • Rupak जेठ १४ अघिनै अर्को राष्टिूय सहमतिको सरकारः एमाले नेता ओली
    Written by Rupak
    ललितपुर / नेकपा (एमाले) का स्थायी समिति सदस्य केपी शर्मा ओलीले जेठ १४ अघि नै अर्को राष्टिूय सहमतिको सरकार बन्ने दाबी गर्नुभएको छ । उन्नाइसिऔं मदन(आश्रित स्मृति दिवसका अवसरमा नेकपा (एमाले) निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर ७ काठमाडौंले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले जेठ १४ अघि नै संविधान बन्ने वातावरण बनाई वर्तमान सरकारलाई परिवर्तन गराउन आफ्नो पार्टी सरकारमा गएको उल्लेख गर्नुभयो ।नेता ओलीले दलहरुबीच भएको पछिल्लो सहमतिले संविधान निर्माणका लागि…
    Written on Thursday, 17 May 2012 08:42 Be the first to comment! Read 3 times
  • HY आजदेखि मतदाता नामावली अध्यावधिक
    Written by HY
     काठमाडौँ, ३ वैशाख । निर्वाचन आयोगले दोस्रो चरणको कार्यक्रमअन्तर्गत आजदेखि ७५ वटै जिल्लाका गाविस र नगरपालिकाका वडामा छुटेका व्यक्तिको नाम दर्ता, त्रुटी सच्याउने, दाबी विरोध गर्ने अवसर दिनेलगायतका काम प्रारम्भ गरेको छ । आगामी निर्वाचनलाई ध्यानमा राख्दै आयोगले मतदाता नामावली अध्यावधिक गर्ने काम प्रारम्भ गरको होे ।  कार्यबाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आज नयाँ नैकाप गाविसमा सो कार्यको शुभारम्भ गर्नुभयो ।  आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले विगतमा छुटेका फोटोसहितको मतदाता नामावली…
    Written on Sunday, 15 April 2012 15:12 Be the first to comment! Read 41 times
  • -एकराज पाठक किन मारिन्छन् पत्रकार ?
    Written by -एकराज पाठक
    -एकराज पाठकनयाँ–नयाँ समस्या एवम् चुनौतीका कारण विश्वका पत्रकारहरू दिनप्रतिदिन असुरक्षित हुँदै गएपछि युनेस्कोले विश्व प्रेस स्वतन्त्रता दिवस २०११ को नारा ‘एक्काइसौँ शताब्दीको मिडिया, नयाँ आयाम नयाँ चुनौती’ तय गरेको थियो । हरेक वर्ष मे ३ मा मनाइने यो दिवसको गत वर्षको नाराले दिन खोजेको सन्देश हो– ‘विश्वका पत्रकारहरूले झेल्नुपरेका समस्याहरू सबै क्षेत्र वा देशमा एकैखाले छैनन् । उनीहरूले विभिन्न देशमा नयाँ–नयाँ चुनौतीहरूको सामना गर्नुपरिरहेको छ । किनभने पत्रकारितामा पनि नयाँ आयामहरू…
    Written on Sunday, 15 April 2012 14:59 Be the first to comment! Read 28 times
  • HY किरात गणराज्य घोषणा गर्ने चेतावनी
    Written by HY
    धरान/  किरात स्वायत्त राज्य संयुक्त संघर्ष समितिले जेठ १४ मा किरात स्वायत्त राज्यसहितको नयाँ संविधान नबने गणतन्त्र दिवसको दिन जेठ १५ गते किरात गणराज्यको प्रतिनिधिसभा घोषणा गर्ने चेतावनी दिएको छ । किरात राई यायोक्खा, सुनसरीले आइतबार धरानमा आयोजना गरेको ‘संघीयता र आदिवासी जनजातिका हक–अधिकार’ विषयक अन्तत्र्रिmयामा संघर्ष समितिका दवाबका कार्यक्रमबारे जानकारी दिँदै सहभागीहरुले किरातहरुका माग सम्बोधन नभए किरात गणराज्य घोषणा गरी पुरानो सत्तामाथि नियन्त्रण गरिने चेतावनी दिएका थिए । यायोक्खाको सक्रियतामा…
    Written on Monday, 09 April 2012 12:37 Be the first to comment! Read 38 times
 

पूर्वाञ्चलका खबरहरू

  • पत्रकार पौडेल हत्याको न्यायिक आयोग झापामा
    भद्रपुर, पत्रकार यादव पौडेलको हत्याको विषयमा छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय न्यायिक छानबिन आयोग विर्तामोडमा कार्यालय स्थापना गरी काम सुरु गरेको छ ।पौडेल हत्याको सम्बन्धमा छानबिनका लागि सरकारले पूर्वन्यायाधीश केशवप्रसाद बस्यालको…
    Be the first to comment! Read 3 times
  • लोडसेडिङ १८ घन्टा
     विराटनगर, ३ वैशाख । नेपाल विद्युत् प्राधिकरण ग्रीड शाखा दुहवीले भारतको कटैया पावर हाउसमा मर्मत कार्य सुरु भएकाले मेची र कोसीमा एक हप्ताका लागि दैनिक १८ घन्टा लोडसेडिङ हुने जनाएको…
    Be the first to comment! Read 31 times
  • गणेशमान सा“झ सम्पन्न
    धरान / नयाँ वर्ष २०६९ को पूर्वसन्ध्यामा शनिबार साँझ चौथो गणेशमान साँगीतिक साँझ सम्पन्न भएको छ । धरान–१६ को गणेशमान युवा समूहले आयोजना गरेको सो कार्यक्रममा चर्चित गायक सबिन राई, शिव…
    Be the first to comment! Read 47 times
  • लिम्बुवान सिङ्गिङ आइडलको टपटेन
    धरान / युमा आर्टस एण्ड कल्चर्स काठमाण्डौंद्धारा संचालित प्रथम ऐतिहासिक लिम्बुवान सिङ्गिङ आइडलको टपटेनमा परेका कलाकारहरुले अव चैत महिना भरी विभिन्न जिल्लामा आयोजना हुने कन्सर्टमा मनोरन्जन दिने भएका छन् ।…
    Be the first to comment! Read 43 times
  • सुन्दरीहरुको मिसन मिस पूर्वाञ्चल
    सधै घुम्टो ओडेर घरको चार दिवालबाट बाहिर ननिस्कने समुदायमा हुकेकी  धरान–३ की १८ बर्षीय चादनी खातुनको दैनिकी फेरिएको छ । धरान पब्लिक उच्चमाविबाट प्लस टु गरेकी चादनी  दिउसोको एक बज्न…
    Be the first to comment! Read 70 times Read more...
  • बुढासुब्बा टुबोर्ग गोल्ड कपको १४ औ संस्करण चैत्र ६ गतेदेखि
    धरान, ५ फागुन धरानमा संचालन हुने अन्र्तराषर््िट्रय आमन्त्रित बुढासुब्बा टुबोर्ग गोल्ड कप फुटवल प्रतियोगिताको चौधौ  संस्करण यहि चैत्र ६ गतेदेखि सुरु हुने भएको छ । चेत्र ४ गतेदेखि हुने भनिए…
    Be the first to comment! Read 101 times Read more...
  • कार्यकर्ताहरुलाई पत्रकारिता प्रशिक्षण
      धरान / नेकपा एमाले धरान नगर कमिटि प्रचार विभागले आफ्ना कार्यकताहरुलाई बुधबार पत्रकारिता प्रशिक्षण दिएको छ । पार्टीका गतिविधिहरुलाई सहजरुपमा संचारमाध्ययमसम्म ल्याउन धरानका प्रत्येक वडाको जिम्मेवार कार्यकताहरुलाई पत्रकारिताको आधारभूत सिप…
    Be the first to comment! Read 112 times
  • मिस पुर्वाञ्चलको अडिसन सम्पन्न
    धरानमा नियमित हुदै आएको सौन्दर्य प्रतियोगीता मिस पूर्वाञ्चल २०१२ तेश्रो संस्करण अन्तर्गतको  धरान अडिसन सम्पन्न भएको छ । निसुङ्मा ब्युटीपार्लरमा भएको धरान अडिसनमा ९ जना युवतिहरुले सहभागीता जनाएको आयोजकले जनाएको…
    Be the first to comment! Read 120 times
  • गाउँमा पलेटी कसेर फुटवलको मज्जा
      नुवाकोटको महादेबस्थानस्थित महादेव उच्च माविमा शिक्षण गदै आएका फत्तेपुरका खगेन्द्र खत्रीले नाईट बसको टिकट क्यान्सिल गरेर आफ्नै गाउँमा भएको राष्ट्रिय स्तरको प्रतियोगिताको पहिलो चरणको दुई वटा स्तरिय खेल हेर्न…
    Be the first to comment! Read 101 times
  • सडक दुर्घटना
    मोरङको डागिहाट ५ लक्ष्मीमार्ग स्थित सडक खण्डमा मंगलबार राति करिब ८ बजेतिर सडक दुर्घटनामा परी मोटरसाइकलमा सवार इटहरी ४ का केदार ढकालको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तिर जादै गर्दा ना ३…
    Be the first to comment! Read 70 times
हाम्रोयातायात वेभ पत्रिका धरानबाट संचालित छ । हामी यस वेभसाइटमा यातायात सम्बन्धि गतिविधिहरुलाई समेट्दै लैजाने छौं । भर्खरै शुभारम्भ भएका कारण हेर्न, पढ्ने सामाग्री केही छैनन् । हामी आशा गर्छौं नेपालमा कहिल्यै पनि नेपाल बन्द नहोस् । सबैको प्रगति होस । -रुपक श्रेष्ठ, धरान
khantry design